१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी ★   ‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’ ★   भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित ★   एनपिएलः चितवनले टस जित्यो ★   हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने तयारी ★   सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान बरामद ★   स्थानीय तहको उपनिर्वाचनः नलगाडा नगरपालिकाको उपप्रमुख र ग्रामनाथ गाउँपालिकामा माओवादी विजयी ★   उपनिर्वाचन: कीर्तिपुर–१ मा काङग्रेस र रामगोपालपुर–२ मा एमालेका उम्मेदवार निर्वाचित ★   काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी ★   एनपिएलः काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै ★   उपनिर्वाचनः महाबुमा एमाले, गढी–६ मा काङ्ग्रेस, डाक्नेश्वरी १ र ४ मा जसपा र सुर्मा–४ मा काङ्ग्रेस को उम्मेदवार विजयी ★   उपनिर्वाचनः धनुषाधाम–१ मा माओवादी केन्द्रका कापर र नुवाकोट ककनी –२ मा माओवादी केन्द्रका घिमिरे विजयी ★   उपनिर्वाचनः ताप्लेजुङको सिरिजङ्घा–३ मा एमालेका सावादेन र दुल्लू नगरपालिका–१३ मा एमालेका शाही निर्वाचित ★   उपनिर्वाचनः गुल्मीको मुसिकोट–१ मा काङ्ग्रेसका श्रेष्ठ विजयी ★   उपनिर्वाचनः झापा कन्काई -६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी ★   उपनिर्वाचनः गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी

राष्ट्रिय

ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम

काठमाडौँ, मङ्सिर १५ गते । ओमानस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार दूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने, श्रम एवं कन्सुलर सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो । ...

एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ

काठमाडौँ, मङ्सिर १५ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले ...

त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते

काठमाडौँ, मङ्सिर १५ गते । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच ...

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

काठमाडौँ, मङ्सिर १५ गते । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो ...

बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु

काठमाडौँ, मङ्सिर १५ गते । बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । ...

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित

काठमाडौँ, मङ्सिर १५ गते । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’ सम्मानित हुनुभएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र छामिछाने, युवा तथा खेलकुदमन्त्री ...

दिवङ्गत पितृका नाममा पशुपति लगायत शिवालय क्षेत्रमा छरियो शतबीज

काठमाडौँ, मङ्सिर १५ गते । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । आज मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष ...

दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्नः परीक्षण सफल

ताप्लेजुङ, मङ्सिर १५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क ...

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौँ, मङ्सिर १५ गते । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य ...

मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

काठमाडौँ, मङ्सिर १५ गते । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, ...