०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

राष्ट्रिय

लोसपाले आगामी वर्ष पार्टीको महाधिवेशन गर्ने

फाइल तस्वीरः पार्टी अध्यक्ष महन्थ ठाकुर ।काठमाडौँ, भदौ २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पार्टी पदाधिकारी बैठकले आगामी २०८२ को वैशाख २६ गते ...

सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या, दुर्घटनाको उच्च जोखिम

जीर्ण बनेको सडक । राजविराज भदौ २१ गते । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा हुँदा पनि मर्मत नहुँदा सवारीसाधन ...

सुनको मूल्यमा कीर्तिमान, तोलामा एक हजार तीन सयले वृद्धि

फाइल तस्वीरकाठमाडौँ, भदौ २१ गते । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल ...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अवरुद्ध सडक ।बागलुङ, भदौ २१ गते । अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ...

यसो भन्छन् २७ जना विपन्न र अनाथका शैक्षिक अभिभावक खड्का

तस्वीरमा विपन्न र अनाथका शैक्षिक अभिभावक ।महोत्तरी, भदौ २१ गते । “मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह तार लगाउने ठाउँमा पुगेकी छु”, बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक ...

महावीरको सपनाः आशा जगाउँदैछ कृषि औजार कारखाना

तस्वीरमा वीरगञ्जस्थित कृषि औजार कारखाना ।वीरगञ्ज, भदौ २१ गते । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि ...

बेतिथिको नमूना: कल्भर्ट भत्किएको दुई महिनासम्म पनि नबन्दा स्थानीयलाई सास्ती

तस्वीरमा राजमार्गमा भासिएकोे कल्भर्ट ।वेदकोट भदौ २१ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट दुई महिना बित्दा पनि अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना ...

आजको मौसमः मनसुनी वायुको प्रभावको प्रभाव कायमै, तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ २१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

सहाराविहीन विद्यार्थी पढ्ने विद्यालयले बोर्ड फेर्न सकेन

तस्वीरमा सहाराविहीन विद्यार्थी ।तुलसीपुर, भदौ २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ...

सुदूरपश्चिम सरकार बजेट निर्माणको तयारी, भदौ २५ गते बजेट सार्वजनिक गर्ने

फाइल तस्वीरधनगढी, भदौ २१ गते । आर्थिक वर्ष सुरु भएको झण्डै दुई महिना पछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट भदौ २५ गते ल्याउने ...