११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

राष्ट्रिय

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...

सुनको मूल्य विस्तारै ओरालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

दाहाल— नेपालद्धारा ससंद् विघटनविरुद्ध आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय

राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ । ...

प्रधानमन्त्रीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा सूर्य थापाद्धारा आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा भइरहेको टिका टिप्पणीप्रति उनका प्रेस सल्लाहाकार सूर्य थापाले आपत्ति जनाएका छन् । ...

अधिवक्ताद्धारा प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । ...

पार्टीबाट निकालेर ’इन्टरनेसनल प्रहसन’ गरियो प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नुलाई तमासा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । ...

पछिल्लो २४ घण्टामा थपिए २ सय ८३ जना कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । ...

उपत्यकाभित्र मात्रै थपिए १ सय ४५ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...