१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’ ★   नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित ★   दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले ! ★   चाडपर्व नजिकिएसँगै घट्यो इन्धनको मूल्य ★   जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत ★   ‘प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण फलदायी’ ★   बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा कुनै कमी हुन्नः प्रधानमन्त्री ओली ★   आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट ★   बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ★   बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार ★   मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिशको मृत्यु ★   विराटनगरमा खानेपानीको पाइपलाइन विस्तार परीक्षण सुरु ★   असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै ★   राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि ★   बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति ★   गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस ★   नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून ★   माओवादीका सांसदले राहत कोषमा दश दिनको पारिश्रमिक दिने ★   झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए ★   प्रधानमन्त्री ओली स्वदेश फिर्ता

राष्ट्रिय

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

फाइल तस्वीरचितवन, जेठ १५ गते । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ ...

लोकतान्त्रिक गणतन्त्रबाट मुलुकको विकास र जनताको समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा ...

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ : अध्यक्ष ओली

फाइल तस्वीरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ । ...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नु आवश्यक छः सञ्चार मन्त्री

फाइल तस्वीरः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । काठमाडौँ, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । ...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज मङ्गलबार ...

आज १७औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, जेठ १५ गते । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न ...

जनमुखी विकासका लागि सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छः सभामुख घिमिरे

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा आज ...

डुम्रे–बेँसीशहर दुई लेन सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र

फाइल तस्वीरबेँसीसहर, जेठ १४ गते । डुम्रे–बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन ...

नेपालको संविधानमा धेरै सकारात्मक विषय सम्बोधन भएका छन् : डा राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त (सिके) राउतले सामान्य नागरिक राष्ट्र प्रमुख बन्नसक्ने गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय र उत्कृष्ट व्यवस्था रहेको बताउनुभएको छ । अध्यक्ष राउतले ...

बागमती प्रदेशः मन्त्रिपरिषदको बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत, आजै प्रदेशसभामा पेश हुँदै

फाइल तस्वीरमकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत हो ...