१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

राष्ट्रिय

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

फाइल तस्वीरजनकपुर, जेठ १५ गते । नागरिकता कसुरमा विगत सात दिनदेखि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं हेलिकप्टर मार्फत लगिएको छ । ...

गणतन्त्र दिवसको अवसरमा विभिन्न विधाका आठ खेलाडी सम्मानित

काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३/३ तथा मुवाँथाई र उसुका समान ...

सिक्टा, बबई र महाकाली सिंचाई आयोजनाका लागि बजेट विनियोजन

फाइल तस्वीरः अर्थमन्त्री वर्षमान पुन । काठमाडौँ, जेठ १५ गते । सरकारले सरकारले सिक्टा सिंचाईका लागि एक अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको ...

बजेट वक्तव्यः औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

काठमाडौँ, जेठ १५ गते । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ...

बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

काठमाडौँ, जेठ १५ गते । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको ...

सरकारले संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट ल्याउँदै

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो । ...

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

नवलपरासी, जेठ १५ गते । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति ...

भोलिदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले भोलिदेखि आयोजना गर्न थालेको ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको जनाएको छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको ...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीको सम्बोधन मन्तव्य (पूर्णपाठसहित)

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिक–सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउनुभएको छ । गणतन्त्र दिवस २०८१ का अवसरमा ...

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

फाइल तस्वीरचितवन, जेठ १५ गते । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ ...