१४ असोज २०८१, सोमबार
भर्खरै
★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति ★   जापानः निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा ★   ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन ★   खोलाले बगाएका चौधरीको शव भेटियो ★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला

राष्ट्रिय

‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन : अर्थमन्त्री

तस्वीरमा अर्थमन्त्री वर्षमान पुन ।काठमाडौँ, जेठ १६ गते । अर्थमन्त्री वर्षमान पुनले रुग्ण उद्योगलाई सहजै चलाउन नसक्ने बताउनुएको छ । मन्त्रालयमा आयोजित बुधबार पोस्ट बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

बागमती प्रदेशसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

फाइल तस्वीर काठमाडौँ जेठ, १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज बुधबार हुँदैछ । उक्त रिटको मुद्दा न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । ...

भरतपुरका ठूला आयोजनाको लागि बजेट विनियोजन

भरतपुर, जेठ १६ गते । देशकै विकासको नमूना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छा् । भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ । महानगरपालिका प्रमुख ...

वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो

काठमाडौँ, जेठ १६ गते । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका ...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

भरतपुर, जेठ १६ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, ...

निजी क्षेत्रको प्रतिक्रिया : बजेटले निजीक्षेत्र समेटेको छ

काठमाडौँ, जेठ १५ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ । ...

बजेट वक्तव्यः गणतन्त्र स्थापनापश्चात् स्रोत र साधनको वितरण समानतातर्फ उन्मुख

काठमाडौँ, जेठ १५ गते । सरकारले गणतन्त्र स्थापनापश्चात् मुलुकमा स्रोत र साधनको वितरण समानतातर्फ उन्मुख भएको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो उल्लेख ...

प्रतिनिधिसभा बैठकः अर्थमन्त्री पुनद्वारा बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस

काठमाडौँ, जेठ १५ गते । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमानित प्रति (बजेट) टेबुल गर्नुभएको छ । ...