१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को सरकारको ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । मन्त्रिपरिषद्को बैठकल आगामी आर्थिक वर्षको अनुमानित आय व्यय (बजेट) स्वीकृत गर्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्ने भएको हो । ...
१५ जेठ २०८१, मङ्गलबार
नवलपरासी, जेठ १५ गते । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग भासिँदा गएराति ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेले भोलिदेखि आयोजना गर्न थालेको ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको जनाएको छ । सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई आर्थिक–सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको बताउनुभएको छ । गणतन्त्र दिवस २०८१ का अवसरमा ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, जेठ १५ गते । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । काठमाडौँ, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । ...