१४ असोज २०८१, सोमबार
भर्खरै
★   ‘पत्रकारका लागि सूचना प्रविधिसहित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आवश्यक’ ★   काङ्ग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने ★   मानवीय सहायता परिचालनमा विलम्ब नगरौँः मानव अधिकार आयोग ★   प्रस्तावित प्रधानन्यायाधीश राउतको संसदीय सुुनुवाइ बुधबार ★   अलपत्र परेका यात्रुको हेलिकप्टरबाट उद्धार गरिँदै ★   लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा ★   दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी ★   काठमाडौँबाट लमजुङका लागि गुडेको यात्रुबाहक हायस शिवपुरी जङ्गलमा दुर्घटना ★   दसैँको तयारीमा थारू समुदायका महिलाको व्यस्त ★   वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना ★   पहिरोको जोखिम र बढ्दो सवारी दुर्घटना ★   रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी ★   द्वन्द्वकालमा विस्थापित छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट ★   अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट ★   तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण ★   प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन ★   जुगलको तेगा पहिरोमा परेका सात जनाको खोजी जारी ★   ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती ★   महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात ★   मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

राष्ट्रिय

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन् : अध्यक्ष ओली

काठमाडौँ, जेठ १६ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय ...

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनबीच सहकार्य

काठमाडौँ, जेठ १६ गते । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी ...

गणतन्त्रपछिका उपलब्धिबारे जनतालाई बुझाऔँ : अध्यक्ष दाहाल

काठमाडौँ, जेठ १६ गते । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिका रूपमा जनताका बीचमा लैजानुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का ...

अदालतको फैसला पछि गण्डकी सरकारको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

तस्वीरमा नवनियुक्त मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे । पोखरा, जेठ १६ गते । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा ...

‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन : अर्थमन्त्री

तस्वीरमा अर्थमन्त्री वर्षमान पुन ।काठमाडौँ, जेठ १६ गते । अर्थमन्त्री वर्षमान पुनले रुग्ण उद्योगलाई सहजै चलाउन नसक्ने बताउनुएको छ । मन्त्रालयमा आयोजित बुधबार पोस्ट बजेट अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

बागमती प्रदेशसभाको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

फाइल तस्वीरहेटौंडा, जेठ १६ गते । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बुधबार प्रदेशसभाको बैठक बस्ने लागेको हो ...

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

फाइल तस्वीर काठमाडौँ जेठ, १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज बुधबार हुँदैछ । उक्त रिटको मुद्दा न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । ...

भरतपुरका ठूला आयोजनाको लागि बजेट विनियोजन

भरतपुर, जेठ १६ गते । देशकै विकासको नमूना पालिका बनाउन लागिएको चितवनको भरतपुर महानगरपालिकाका ठूला आयोजना आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेटिएका छा् । भौतिक पूर्वाधारको हिसाबले भरतपुर महानगरपालिका अग्रस्थानमा छ । महानगरपालिका प्रमुख ...

वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो

काठमाडौँ, जेठ १६ गते । गणतन्त्र दिवसका अवसरमा संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा विशेष कार्यक्रम आयोजना गरिएको छ । वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका ...

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

भरतपुर, जेठ १६ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनुभएको छ । पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, ...