१४ असोज २०८१, सोमबार
भर्खरै
★   बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित ★   बागमती प्रदेशका १० जिल्लामा १ सय १६ को शव फेला ★   लेबनानमा भएको हवाई आक्रमणमा परी हमास नेताको मृत्यु ★   अस्थायी आवास निर्माणका लागि सरकारले तत्काल अनुदान उपलब्ध गराउने ★   पहिरोमा परी मृत्यु भएका छजना विद्यार्थी मध्ये तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो ★   चाडपर्व लक्षित बजार अनुगमनः दुई सातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन ★   चितवनमा साउनयता स्क्रब टाइफसबाट २ सय २९ जना सङ्क्रमित, एकको मृत्यु ★   राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा ★   सुनको मूल्य तोलामा रु एक सयले घट्यो ★   विपद्बाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय ★   भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध ★   काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध ★   दुई वटा संसदीय समितिको बैठक आज बस्दै ★   म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती ★   बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा ★   मधेश प्रदेशमा बाढीबाट तीन जनाको मृत्यु, आठ जना घाइते ★   वर्षाजन्य विपद्ः ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध ★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा

राष्ट्रिय

प्रतिनिधिसभा बैठक : संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन्

काठमाडौँ, जेठ २० गते । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले लामो समयसम्म संसद् अवरुद्ध हुँदा नागरिकका जनजीविकासँग जोडिएका समस्या सम्बोधन हुन नसकेका बताउनुभएको छ । कानुन निर्माणमा ढिलाइ भएकाले संसद्लाई निर्वाध चलाउनुपर्ने उहाँहरुको ...

सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा

काठमाडौँ, जेठ २० गते । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो ...

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

काठमाडौँ, जेठ २० गते । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ । औद्योगिक करिडोरमा सञ्चालित ...

स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

इनरुवा, जेठ २० गते । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले ...

आजको मौसमः स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली हुने

फाइल तस्वीर काठमाडौँ, जेठ २० गते । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि ...

आईसीसी टी–२० विश्वकपः आयोजक राष्ट्र अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा

तस्वीरमा आईसीसी टी–२० विश्वकप । काठमाडौँ, जेठ २० गते । आजदेखि आईसीसी टी–२० विश्वकप शुरु हुँदैछ । अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गरिएको यो आईसीसी टी–२० विश्वकप प्रतियोगिताको उद्घाटन खेल आज आइतबार अमेरिकाको ...

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ, जेठ १९ गते । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (डीएसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । हिजो शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपथ ...

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक निर्माणमा तीव्रता

फाइल तस्वीरतनहुँ, जेठ १८ गते । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भइरहेको छ । पूर्वी खण्डअन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्य २३ किमीमा चार लेन र आठ किमीमा दुई ...

नदी प्रणालीको व्यवस्थापन नहुँदा तराईमा जोखिम बढ्दै

तस्वीरमा नदी उत्खनन् । महोत्तरी, जेठ १८ गते । महोत्तरीमा चुरेबाट निस्केर दक्षिण बग्ने १० भन्दाबढी नदी तथा खोला छन् । ती खोला बालुवा र गेग्रान थुप्रिँदै गएपछि नजिकका बस्ती र अन्य संरचनाभन्दा अग्ला हुन ...

मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल

तस्वीरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । काठमाडौँ, जेठ १८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको ...