२२ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ २२ गते । काठमाडौँ महानगरपालिकाले अशक्त, गरिब र असहाय बिरामीको निःशुल्क उपचार गर्नका लागि तय गरेको प्रणालीमा ५२ अस्पतालका तीन सय ७४ शय्या सुनिश्चित भएको छ । कामपाले रहेको निजी अस्पतालले विपन्न, बेवारिसे ...
२२ जेठ २०८१, मङ्गलबार
डडेल्धुरा, जेठ २२ गते । डडेल्धुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो । अमरगढी नगरपालिकाद्वारा सोमबार आयोजित ...
२१ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ २१ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता एवं सांसद रघुजी पन्तले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक अनुशासनहीनतालाई नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र ...
२१ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ २१ गते । सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ...
२१ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ २१ गते । नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक ...
२१ जेठ २०८१, सोमबार
फाइल तस्वीर , प्रतिनिधिसभाको बैठक। काठमाडौँ, जेठ २१ गते । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज सोमबार बसेको बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ...
२१ जेठ २०८१, सोमबार
तस्वीरमा प्रतिनिधिसभाको बैठक । काठमाडौँ, जेठ २१ गते । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरिएको छ आज सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको ...
२१ जेठ २०८१, सोमबार
फाइल तस्वीर कान्तिलोकपथ ।ललितपुर, जेठ २१ गते । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि गत २०८० चैत १ गतेदेखि बन्द गरिएको उक्त लोकपथ मर्मतको काम सम्पन्न भएपश्चात् आजसोमबारदेखि सञ्चालनमा ...
२१ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ २१ गते । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट भेगस्थित ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ । चन्द्रागिरिको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको ...
२१ जेठ २०८१, सोमबार
काठमाडौँ, जेठ २१ गते । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी ...