२१ माघ २०७७, बुधबार
खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । ...
२१ माघ २०७७, बुधबार
पिट बुट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए । ...
२१ माघ २०७७, बुधबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । ...
२० माघ २०७७, मङ्गलबार
नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता एवम् जनसङ्घर्ष परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक अङ्गहरुले कसैको करकापले काम गर्नुपर्ने स्थिति आउन नहुने बताएका छन् । ...
२० माघ २०७७, मङ्गलबार
राष्ट्रिय खेलकुद परिषद्ले आज मङ्गलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम ग¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्दै सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिएकाम छन् । ...
२० माघ २०७७, मङ्गलबार
कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । ...
२० माघ २०७७, मङ्गलबार
विश्वभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । ...
२० माघ २०७७, मङ्गलबार
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् । ...
२० माघ २०७७, मङ्गलबार
डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् । ...
२० माघ २०७७, मङ्गलबार
देशभर आज थप १ सय ७१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । ...