२१ माघ २०७७, बुधबार
सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । ...
२१ माघ २०७७, बुधबार
डबल नेकपा (दाहाल–नेपाल समुह) ले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । ...
२१ माघ २०७७, बुधबार
भारतले चलनचल्तीमा प्रतिबन्ध लगाएको ५ सय रुपैयाँ दरको २ सय ८ थान नोटसहित एक नेपाली युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । ...
२१ माघ २०७७, बुधबार
सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराति महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ...
२१ माघ २०७७, बुधबार
जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा केपी शर्मा ओली समूहमा प्रवेश गरेका छन् । ...
२१ माघ २०७७, बुधबार
सार्वजनिक जग्गामा राखिएको परालको थुप्रोभित्र लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । ...
२१ माघ २०७७, बुधबार
विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् । ...
२१ माघ २०७७, बुधबार
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ...
२१ माघ २०७७, बुधबार
चन्द्रागिरि हिल्सको आईपीओ यहि साता सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी अगाडि सारेको छ । ...
२१ माघ २०७७, बुधबार
सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारीहरुले आज शपथ लिएका छन् । ...