२१ माघ २०७७, बुधबार
गृहमन्त्रालयले शुक्रबार काठमाडौँमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शन कार्यक्रममा सहभागी हुन बाहिर जिल्लाबाट आउनेलाई जसरी पनि ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । ...
२१ माघ २०७७, बुधबार
झापाबाट लागु औषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका – १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँ बस्ने २८ वर्षीय शरण राई रहेका छन् । ...
२१ माघ २०७७, बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । ...
२१ माघ २०७७, बुधबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर आज थप १ सय ४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...
२१ माघ २०७७, बुधबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन् । ...
२१ माघ २०७७, बुधबार
नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेदेखि रिलिज हुने पक्का भइसकेको छ । ...
२१ माघ २०७७, बुधबार
सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८१ अङ्कले घटेर २ हजार ४ सय ६६ दशमलव ९२ अङ्कमा झरेको छ । ...
२१ माघ २०७७, बुधबार
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिर्या गरिएको छ । ...
२१ माघ २०७७, बुधबार
मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । ...
२१ माघ २०७७, बुधबार
माघ २३ गते काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा आज मोटरसाइकल ¥याली निकालेको हो । ...