०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र ★   ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने ★   मनाङमा ४६ विद्यार्थीले एसइई दिने ★   विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग ★   मुन्धुम संरक्षणको आवश्यकता ★   आसन्न महाधिवेशनको विषयमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बोलाउने निर्णय ★   बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर ★   लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना ★   एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण ★   सिङ्गो दलित परिवार नै नागरिकताविहीन ★   काभ्रेको गोरखनाथ सामुदायिक वनमा डढेलो ★   प्रतिनिधिसभाको बैठक प्रारम्भ (प्रत्यक्ष प्रसारण) ★   सुशासनका निम्ति भ्रष्टाचारीलाई संरक्षण गर्नु हुँदैन :राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी

राष्ट्रिय

नेकपा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौं उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ । ...

नेपाली कांग्रेसका पूर्वसभापति जोशीकोे निधन

पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । ...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । ...

सैन्य कू को विरोध गर्ने प्रदर्शनकारीमाथि प्रहरीद्धारा बल प्रयोग

सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकहरुमाथि म्यानमारमा प्रहरीले बल प्रयोग गरेको छ । ...

प्रचण्ड–नेपाल खेमाले आज विरोधसभा गर्दै

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ । ...

प्रधानमन्त्री ओली शितल निवास पुगे

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए । ...

प्रचण्ड माधव पक्षकोे सचिवालय बैठक केहीबेरमा सुरु हुँदै

कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड माधव) पक्षले सचिवालय बैठक बोलाएको छ । बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने नेताहरुले बताएका छन् । ...

भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन प्रचण्ड–माधवको अपील

काठमाडौं – नेकपा (प्रचण्ड–माधव) समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सबैलाई सहभागी हुन अपील गरेको छ । अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त सन्देश जारी गर्दै भृकुटीमण्डपमा हुने विरोध सभामा सहभागी हुन अपील ...

निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन ओलीको सुझाव

प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । ...

ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगे

निर्वाचनको तयारीको बारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोगको कार्यालय पुगेका हुन् । ...