३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील

राष्ट्रिय

नेप्से परिसूचक ८ अङ्कले बढ्यो

काठमाडौं —साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको हो । नेप्से परिसूचकसँगै ‘क’ ...

महोत्तरीबाट दुई शहीदको शालिक चोरी

महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक हिजो राति चोरी भएको छ । ...

प्रचण्ड–नेपाल पक्षको हड्तालकै बीच ओली समूहले निकाल्यो जुलुस

नेकपा प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । ...

जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप, प्रहरी जवान गम्भीर घाइते

नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालका क्रममा जनकपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा आन्दोलनकारी र प्रहरी दुवै घाइते भएका छन् । ...

बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबीच झडप

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहड्तालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । ...

प्रचण्ड–माधव पक्षका आन्दोलनकारीले सडकमै खाना खाए

नेकपा प्रचण्ड–माधव पक्षको आम हड्तालमा उत्रिएका नेता कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् । ...

अर्थमन्त्री र भारतीय राजदूत विनय मोहनबीच भेटवार्ता

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ । ...

काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड

काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ । कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लङ्घन गरेको भन्दै टाटासुमो तोडफोड गरिएको हो । ...

चर्चित अभिनेत्रीको ’भिलेन रोल’

बलिउडमा नकारात्मक भूमिकामा देखिने केही भिलेनहरुका नाम त सबैलाई थाहा नै छ । ...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो

हात खाली नगराउने आइपिओ जारी गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकको साढे १२ प्रतिशतले नाफा घटेको छ । ...