०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना ★   एमाले सचिवालयको बैठक सोमबार बस्ने ★   मुग्लिन–पोखरा सडक : ७३ किलोमिटर सडक कालोपत्र ★   काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर) ★   सशस्त्रका सई बालिका बलात्कारको आरोपमा प्रहरीको नियन्त्रणमा स्थानीय आन्दोलित ★   गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन ★   महिला टी–२० क्रिकेट : नेपालले पायो १०५ रनको लक्ष्य ★   बालुवाटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै ★   जिपको ठक्करबाट एक वृद्धको मृत्यु ★   समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ★   हात्तीको आक्रमणमा परी १६ जनाले ज्यान गुमाए ★   आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

राष्ट्रिय

स्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परियोः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । ...

अनेरास्ववियूद्वारा सिंहदरबार घेराउ

नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीहरुले संसद विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । ...

कोरोना खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । ...

हिउँले अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । ...

संवैधानिक इजलासमा बहस सुरु

संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । ...

कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेशको लहर चल्यो

बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ...

अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउँदै

संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउँदैछन् । ...

राष्ट्रपतिद्वारा तेस्रो संसोधन अध्यादेश २०७७ जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् । ...

प्रधानमन्त्रीद्वारा प्रचण्ड–माधव पक्षको आन्दोलनलाई नरभक्षी आन्दोलनको संज्ञा

प्रधानमन्त्री ओलीले देशभरबाट आएको आजको आमसभाले सक्कली र नक्कली नेकपाको फैसला गरिसकेको दाबी गरेका छन् । ...

काठमाडौंमा इतिहासकै सबैभन्दा ठूलो सभा भएको ओलीको दाबी

नेकपा ओली समूहले आज काठमाडौंमा गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । ...