०५ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल टेलिकमले विभिन्न सेवाहरुको जानकारी दिनको लागि ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत जानकारी ...
०५ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ...
०५ फागुन २०७७, बुधबार
काठमाडौं – एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् । संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने ...
०५ फागुन २०७७, बुधबार
काठमाडौं – बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई गाउँलेहरुले फूलमालासहित सम्मान गरेका छन् । दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयबासिन्दा र गाउँपालिकाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज ...
०५ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग ...
०५ फागुन २०७७, बुधबार
काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनको विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत बुधबारबाट देशैभर विरोध प्रदर्शन र सभा गर्ने भएको छ । चौथो चरणको आन्दोलन अन्तर्गत फागुन ५ देखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा सवै ...
०५ फागुन २०७७, बुधबार
वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएता पनि विशेष कारणवश स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले ...
०४ फागुन २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ५ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । ...
०४ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड–माधव समूहका विद्यार्थीहरुबीच झडप भएको हो ...
०४ फागुन २०७७, मङ्गलबार
सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको छ । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि ...