०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा संवादमार्फत हिमालको मुद्दाको नेतृत्व नेपालले लिने, ३ सय ५० बढी विदेशी भीआईपीलाई निम्तो ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी ★   नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   पर्सीदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   आजको मौसमः कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना ★   एमाले सचिवालय बैठक आज बस्दै ★   रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु ★   यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान

राष्ट्रिय

तेस्रो राष्ट्रिय घरवास कार्यशाला शुरु

काठमाडौं – ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोरोना भाइरस ...

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ ः नेता नेम्वाङ

काठमाडौं – नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल ...

वर्षा नहुँदा मकैखेती गर्न समस्या

काठमाडौं – यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी क्षेत्रमा खेतबारी जोत्ने र फागुनको दोस्रो ...

संसद बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा नै प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकबाट बाहिरिएका छन् ...

सुनचाँदीको मुल्यमा वृद्वि

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६ सय रुपैयाँले बढेर तोलामा ८६ हजार ...

एमाले र माओवादी अलग पार्टी रहेको आयोगको पत्र संसद सचिवालयमा

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा पुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता ...

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौं – महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाई गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेबाट सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी ...

पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै

काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा ७ वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।संसद ...

प्रधानमन्त्री कप महिला भलिबलमा एपीएफ क्लब विजयी

काठमाडौं – नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उक्त प्रतियोगिताको अन्तिम ...