२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । डा खड्काको आज बिहान काठमाडौंको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।सभापति देउवाले डा ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं — मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी भएका छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं —नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं — आज साँझ मन्त्रिपरिषद् बैठक बोलाइएको छ । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि आज साँझ पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ । ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले वृद्धि भएर ८६ ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) चैत ६ गतेदेखि खुल्ने भएको छ । कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ आबद्ध उद्योगी तथा व्यवसायीको राष्ट्रिय भेला आउँदो शनिबार राजधानीमा हुने भएको छ । ‘समृद्ध नेपालको आधार राष्ट्रिय पूँजीको विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको भेलामा ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभएको छ । १ सय ११ औँ अन्तरराष्ट्रिय ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा ...
२४ फागुन २०७७, सोमबार
काठमाडौं – पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै ...