२८ फागुन २०७७, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाएको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।उहाँका अनुसार बैठक बिहान ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – बागलुङको काठेखोला गाउँपालिका –२ भीमापोखरामा रहेको दारेगौंडा पहाडमा फहराईएका नौ देशका राष्ट्रिय झण्डा । आन्तरिक र वाह्य पर्यटकलाई अपनत्वको महशुस गराउन राष्ट्रिय झण्डाहरु फहराईएको छ । —रासस ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – जसपा का नेताहरुसँग छलफल गर्नु भन्दाअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी प¥यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ । त्यस्तो आन्दोलन हिंसात्मक नहुने समेत अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।बुटवलमा आज राष्ट्रिय ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार सुनको मूल्य सामान्य बढेता पनि शुक्रबार भने ६ सय रुपैयाँले घटे्को छ ।बिहिबार ८६ हजार ८ सय रुपैयाँमा ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक बिहीबारका लागि आह्वान गरिएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जानकारी दिएको छ ।सिंहदरबारस्थित रहेको जसपा ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले ...
२८ फागुन २०७७, शुक्रबार
काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल अगाडि बढाएको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् ।महासचिव ईश्वर पोखरेलको सचिवालयका ...