०८ चैत २०७७, आइतबार
काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या भनि समाचार सम्प्रेषण गरेकोमा खनालको नीजि सचिवालयले आपत्ति जनाएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईले दिएको जमनकारी अनुसार पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्यामात्रै ...
०७ चैत २०७७, शनिबार
काठमाडौं—नेपाली काँग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको ...
०७ चैत २०७७, शनिबार
काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दल र केन्द्रीय कमिटी दुवै बैठकमा माधवकुमार नेपाल समूहले सहभागिता नजनाउने निश्चित भएको छ । बैठक जुनसुकै स्थानमा भए पनि सहभागिता नजनाउने गरी ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।आज ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।सङ्घले आज विज्ञप्ति ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गर्नु भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जानकारी दिएको छ । रमेश बडालको आइतबार सपथग्रहण राखिएको छ ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु २ अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो वन संरक्षण र हरित पुनर्लाभलाई बढावा दिन ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले ओलीले गरेको संसद विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – काठमाडौंको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा १ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर घर भई काठमाडौंको ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् ।आज बिहान साढे २ ...
०६ चैत २०७७, शुक्रबार
काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरुमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश ...