०९ चैत २०७७, सोमबार
काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपालमा आज थप ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।आज थप १ सय ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नयाँबजारमा लिडार स्पिड गनबाट सवारी साधनको स्पिड हेर्दै ट्राफिक प्रहरी । जिल्ला ट्राफिक कार्यालयले यो प्रविधिको प्रयोगबारे ट्राफिक प्रहरीलाई तालिम दिइरहेको छ । – रासस ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाउनु भएको छ । ५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आज आयोजित ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जानुहुने भएको छ । उहाँ यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएका छन् । जोशीका परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । आज चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा(एमाले) र (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७÷७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्वि भएको छ । शुक्रबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८७ हजार २ सय रुपैयाँमा ...