१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको लडाईमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिनुभएको छ । उहाँले आफू पार्टीमा विकर्सित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्ताहरुलाई ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर ८६ हजार ७ ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलको नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ््ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हँुदै गएको छ ।लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – सत्ता समिकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्नको लागि बालुवाटारमा पुगेका छन् ।अध्यक्ष महन्थ ठाकुरसहित नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मण लाल कर्ण बालुवाटारमा पुगेका छन् । ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बंगलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताउनुभएको छ । मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रलाई कानुन व्यवसायीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जान सुझाब दिएका छन् । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य र कानुन व्यवसायीको छलफलमा नेकपा नामको विवादका बारेमा ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल, बंगलादेशका ...
०९ चैत २०७७, सोमबार
बंगलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा ...
०९ चैत २०७७, सोमबार
बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिपछि त्यहाँस्थित आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दैै । ...