११ चैत २०७७, बुधबार
काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौँडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै ...
११ चैत २०७७, बुधबार
काठमाडौं – एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने लागेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल पक्षका एक नेताको भनाइ अनुसार स्पष्टीकरणको जवाफसहित केपी शर्मा ...
११ चैत २०७७, बुधबार
काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि सहमत भएको छ । नेकपाको नेपाल पक्ष सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद पनि ...
११ चैत २०७७, बुधबार
काठमाडौं – बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बंगलादेश स्वतन्त्र भएको स्वर्णाेत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी समारोहमा ...
११ चैत २०७७, बुधबार
काठमाडौं – रुरु जलविद्युत परियोजनाले चैत २० गतेबाट आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओको निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको ...
११ चैत २०७७, बुधबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख ...
११ चैत २०७७, बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...
१० चैत २०७७, मङ्गलबार
सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर ...
१० चैत २०७७, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन ...