०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अर्थ समितिमा भन्सार विधेयकमाथि छलफल ★   जेसिआई नेपालको ‘बिजनेस एक्स्पो’ हुँदै ★   प्रधानमन्त्री कप क्रिकेटः कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित ★   मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने ★   फिदिममा हाडजोर्नी तथा नसा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ★   नेप्से परिसूचकमा निरन्तर गिरावट, कारोबार रकम चार अर्ब ३४ करोड ★   नवनियुक्त प्रहरी महानिरीक्षक थापाद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता ★   पच्चीस करोड विदेशी मुद्रा बरामद ★   परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता ★   स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता ★   भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा ★   लेखा समितिका सदस्यहरुद्वारा समितिको काम प्रभावकारी र नतिजामुखी बनाउन जोड ★   परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता ★   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न ★   संविधान संशोधनअघि बृहत् समीक्षा गर्नु आवश्यक छ : अध्यक्ष प्रचण्ड ★   गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने प्रदेश सरकारको प्रतिबद्धता ★   अचानक नौ महिनाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा बसाइपछि अन्ततः घर फर्कंदै अन्तरिक्षयात्रीहरू ★   काठमाडौँ विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ ★   शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत ★   साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

राष्ट्रिय

काभ्रेमा मिर्गाैला तस्करी रोकिएकै हो ?

‘बैंक अफ किड्नी’का रूपमा अन्तराष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गाैला ...

माओवादी केन्द्रको सर्वोच्च अदालत जाने तयारी

काठमाडौं – नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ ।नेकपा विवादमा सर्वोच्चको ...

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका ...

मौसममा तत्काल सुधार हुने देखिँदैन: जल तथा मौसम विभाग

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको ...

आज थप १ सय ४१ जना कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ ...

देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय

काठमाडौं – सरकारले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषण नियन्त्रणमा नआएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयमा आज बसेको ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा ...

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ मा आकर्षण

काठमाडौं – चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गर्न लागिएको ...

पत्रकार महासंघ ६६औँ वर्षमा

काठमाडौं – नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ ६६औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा महासंघ ले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघ का सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा ...

प्रधानमन्त्री ओली फुटबल हेर्न आज दशरथ रंगशाला जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फुटबल हेर्नको लागि आज (सोमबार) दशरथ रंगशाला जाने भएका छन् । थ्री नेशन्स कपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्नेको लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ रंगशाला जाने ...