०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नियुक्ति प्रक्रियाकाविरुद्ध पाँच वर्ष अघि दायर भएको रिटमाथिको सुनुवाइ हुँदै ★   सुनको मूल्य निरन्तर उकालोतिर, प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार ★   पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज ★   बेनीघाट–आरुघाट लार्के सडकः ४२ किलोमिटर मार्ग खुल्यो ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रशारण) ★   बजेट अभावले अस्पताल सञ्चालनमा ढिलाइ ★   जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते ★   एकीकृत समाजवादीद्वारा बैठक आह्वान ★   दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैनः राधेश्याम पासवान ★   उपत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक ★   अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र सञ्चालन ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   बाख्रा चराउँदै गर्दा लडेर मृत्यु ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक बस्दै ★   ट्रम्प–पुटिन वार्ताः ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित ★   मकैका पाँच जात सिफारिस गर्ने तयारी ★   मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा ★   अन्तरिक्षमा फसेका विलियम्स र विल्मोर पृथ्वीमा फर्किए ★   कटहरका रुख सुक्न थालेपछि आम्दानीमा असर, किसान चिन्तित ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

राष्ट्रिय

प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति ओलीमा छः नेता नेपाल

काठमाडौं — प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको नेकपा एमालेका नेता माधव नेपालले आरोप लगाउनु भएको छ । ‘२०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । ...

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा ...

२ अर्ब ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं — गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सहकारीका अध्यक्ष श्रेष्ठलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छिन् ।गुडविल ...

हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ । कम उमेर सो प्रतियोगिता खेल्ने उहाँ पहिलो बक्सर हुनुहुन्छ ...

खनाल–नेपाल पक्षीय जिल्लास्तरीय भेला सुरु

काठमाडौं — नेकपा एमालेको खनाल–नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । शनिबार सम्पन्न खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने ...

सभापति शेरबहादुर देउवा भोलि झापा जाँदै

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि झापा जान लाग्नुभएको छ । भोलि विहानको हवाई उडानमार्फत् सभापति देउवा झापा जाने देउवाको सचिवालयले जानकारी दिएको छ ।प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्वर्गीय सिके प्रसाईकी ...

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ...

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छः सभापति देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत् शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको ...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा नै कारोबार ...

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित हुनुभएको छ । एशोसिएशनको ४२औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधानको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कोरोना महामारीका कारण गत वर्ष रोकिएको एशोसिएशनको साधारणसभाको औपचारिक ...