१० असार २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा चार मन्त्रीलाई सिफारिस गर्नुभएको छ । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य ...
१० असार २०७८, बिहिबार
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी पाँच दलको गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनकै लागि मात्रै नबनेको दावी गर्नुभएको छ । उहाँले राष्ट्रपतिले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको ...
१० असार २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार २ सय ३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ७७ र ...
१० असार २०७८, बिहिबार
काठमाडौं– ओली सरकारले संवैधानिक पदहरुमा गरेका विभिन्न सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति दिनुभएको छ । लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव झापाका माधवप्रसाद रेग्मी तथा सदस्यहरुमा कपिलवस्तुका माधव बेल्वासे, इलामका वीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र ...
१० असार २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा विघटनले मुलुकको लोकतन्त्रमाथि नै खतरा उब्जिएको भन्दै यसविरुद्ध संघर्षमा उत्रनुपर्ने बताउनुभएको छ । सभापति देउवाले ...
१० असार २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँगको मिलेमतोमा अध्यादेशमार्फत देशमा स्वेछाचारी शासन चलाउन खोजेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाउनु भएको छ । आज बिहीबार विपक्षी गठबन्धनले विविध सञ्चारमाध्यमहरुसँग आयोजना गरेको अन्तरक्रियात्मक ...
१० असार २०७८, बिहिबार
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथि सर्वोच्च अदालतमा बहस चलिरहेको छ । आजको बहसका क्रममा कानुन व्यवसायीहरुले संसद् जोगाउने कुरा गर्दा सरकारी पक्षले निर्दलीय भनेर खिसिट्युरी गरेको तर्क पेश गरेका छन् । संवैधानिक इजलासमा भएको ...
१० असार २०७८, बिहिबार
काठमाडौं –सर्वोच्च अदालतले मन्त्रिपरिषद्का २० जना मन्त्रीको वैधतामा प्रश्न उठाउँदै उनीहरुलाई पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भावी रणनीति बनाउनतर्फ तल्लीन हुनुभएको छ । आफ्ना पछिल्ला निर्णयहरूमा एकपछि अर्को गर्दै सर्वोच्च अदालतले लगाम लगाउने र ...
१० असार २०७८, बिहिबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैयाँ कायम भएको हो ...
१० असार २०७८, बिहिबार
काठमाडौं – प्रतिनिधिसभा विघटनमाथि परेको रिट निवेदनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको रिटमा हिजो बुधवार पाँचजना कानुन व्यवसायीहरुले बहस गर्नुभएको थियो । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता ...