११ असार २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै काठमाडौंमा भएको जातीयताबारे उठेको प्रश्नमा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठेको बताउनुभएको छ । प्रवक्ता शर्माले शुक्रबार प्रधानमन्त्री ...
११ असार २०७८, शुक्रबार
काठमाडौं–प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि आज शुक्रबार पनि संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न तोकेको निर्धारित समयमध्ये अब ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनले काङ्ग्रेस नेतृत्वलाई सक्रिय बनाएको छ । विशेष गरी पार्टीको अबको नेतृत्वका विषयमा पार्टीमा तरङ्ग पैदा भएको छ । यसैबीच आज वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुलाई ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आज शुक्रबार थप तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लाग्नुभएको हो ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले माओवादी केन्द्रबाट चुनाव जिति एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेपछि आयोगले १४ जनप्रतिनिधिको पद रिक्त गरेको हो । २०७४ सालको चुनावमा माओवादी ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सिफारिसमा पहिलोपटक प्रतिनिधिसभा विघटन भएपनि यस पटक भने आफ्नो सिफारिसमा प्रतिनिधिसभा विघटन नभएको जिकीर गर्नुभएको छ । सरकार नियन्त्रित नेपाल टेलिभिजनसँगको एक अन्तरवार्तामा प्रधानमन्त्री ओलीले आफूले संविधानको धारा ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहद्वारा हिजो बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम निवर्तमान आठसांसद्हरुले बहिष्कार गरेका छन् । पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर ...
११ असार २०७८, शुक्रबार
काठमाडौं –आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – आज शुक्रबार देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका ...
१० असार २०७८, बिहिबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ । आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा गत असार १० गते बसेको ...