१३ असार २०७८, आइतबार
काठमाडौं – सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन ...
१३ असार २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज आइतबार पनि संवैधानिक इजलासमा बहस जारी रहेको छ । रिट निवेदक तर्फका कानुन व्यवसायीका लागी इजलासले तोकेको २ घण्टा ३५ मिनेट समय बाँकी छ । ...
१३ असार २०७८, आइतबार
काठमाडौं – दोलखा जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण हुने भएको छ । आगामी साताबाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादको परीक्षण गर्न लागिएको हो । उक्त आयोजनाको ४८ घण्टाको सुरुङ परीक्षणको ...
१३ असार २०७८, आइतबार
काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो ...
१३ असार २०७८, आइतबार
काठमाडौं – आज सत्ता पक्षीय नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान नौं बजे ओली पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो । स्थायी कमिटीको बैठक ...
१३ असार २०७८, आइतबार
काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न ...
१३ असार २०७८, आइतबार
काठमाडौं– मनसुन सुरुभए सँगै देशभरको मौसम आज आइतबार सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, ...
१२ असार २०७८, शनिबार
काठमाडौं – सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका नेता शेरबहादुर देउवासहित ...
१२ असार २०७८, शनिबार
काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय ...
१२ असार २०७८, शनिबार
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरूले राष्ट्रपतिलाई गाली ...