१४ असार २०७८, सोमबार
काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले आज सोमबारदेखि सेवाबाट अवकाश लिने हुनुभएपछि अस्पतालका निर्देशकका रुपमा डा.अनुप बास्तोला नियुक्त हुनुभएको छ । मन्त्रिस्तरीय निर्णयअनुसार आज सोमबार डा.बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवारोग ...
१४ असार २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र ...
१४ असार २०७८, सोमबार
काठमाडौं— काठमाडौं उपत्यकामा भोलिदेखि न्यूनतम २५ सिटभन्दा धेरै सिट क्षमता भएका ठूला बसहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । ठूला ...
१४ असार २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको नाम र नेतृत्वमा लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने र संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा ...
१४ असार २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको दायर रिटमा आजबाट सरकार पक्षको बहस सुरु हुँदै छ । आज सोमबार महान्यायाधिवक्ता रमेश बडालले सुरुवाती बहस गर्दै हुनुहुन्छ । बहसका लागि बडाललाई ३ घण्टा समय छुट्याइएको छ । महान्यायाधिवक्ता ...
१४ असार २०७८, सोमबार
काठमाडौं – राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने दावी गर्नुभएको छ । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र ...
१४ असार २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेभित्र आन्तरिक विवाद चर्किरहेका बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताउनुभएको छ । उहाँले हिजो आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा ...
१४ असार २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट सुनुवाइका क्रममा बहसमा सहभागी रिट निवेदकतर्फका कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीमा खोट देखाउँदै विघटन बदरको माग गरेका छन् । वैकल्पिक सरकारका लागि बहुमत सांसदको हस्ताक्षर हुँदाहुँदै पनि राष्ट्रपतिको बदनियतका ...
१४ असार २०७८, सोमबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...
१४ असार २०७८, सोमबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दामा रिट निवेदकका तर्फबाट असार ९ गतेदेखि सुरु भएको प्रारम्भिक बहस सकिएको छ । प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो अवधिमा निवेदक पक्षका ३६ ...