१५ असार २०७८, मङ्गलबार
काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको बताउनुभएको छ । मन्त्रालयमा ६ महिने प्रगति सार्वजनिक गर्न आज मङ्गलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज मङ्गलबार निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि आज मङ्गलबार संवैधानिक इजलासमा बहस गर्दै नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले सांसदहरु दलको म्यान्डेटअनुसार नै रहनुपर्ने बताउनुभयो । नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा ४७ दशमलव ४९ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलव ४९ अङ्कले गिरावट आउँदै २८२८ दशमलव ०० ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी भदौं तेस्रो सातामा हुने चौधौं महाधिवेशनमा लक्षित गर्दै शीर्ष नेताहरुको भेटघाट र छलफलले तीव्रता पाएको छ । आगामी महाधिवेशनमा सभापतिका आङ्काक्षीहरु धेरै देखिएका छन् । तर पनि काङ्ग्रेसका दिवङ्गत शीर्ष ...
१५ असार २०७८, मङ्गलबार
फाइल तस्बिरकाठमाडौं— नेपाल कम्युनिष्ट पार्टी एमाले (ओली) को स्थायी कमिटीको बैठक आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । अनौपचारिक रुपमा विभाजन भैसकेको एमालेको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा स्थायी कमिटी बैठक ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – कोरोना महामारीले गर्दा दश वर्षपछि पुनः शुरु हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रम २०७८ असोजभित्रमा सम्पन्न गर्ने गरी कार्यक्रम शुरु गरिएको तथ्याङ्क विभागले जनाएको छ । कोरोना महामारीका कारण स्थगित भएको जनगणना कार्यक्रम साउन, ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – सरकारले हालै सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको ...