१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

राष्ट्रिय

सत्तारुढ एमालेभित्रै असन्तुष्टि पैदा भएपछि रोकिएको बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं – सत्तारूढ एमालेभित्रै मतभेदपछि बजेट बाँडफाँडबारे अनिश्चित बनेको बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजेपछि बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेट, राजश्व र आयव्ययमाथि छलफल ...

निर्वाचन आयोगद्वारा जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं – जनता समाजवादी पार्टी नेपालको विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ । आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार ...

अधिवक्ता त्रिपाठीद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले पटकपटक संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा पूरक निवेदन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभा नै भङ्ग भएको र संसदीय सुनुवाई नै ...

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा सङ्क्रमण, ४१ जनाको मृत्यु

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मङ्गलबार २ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ...

एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग, नेताहरुको कारवाही निष्क्रिय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ । त्यस्तै बादल लगायतका चार पूर्व माओवादी नेताहरूलाई स्थायी कमिटी सदस्य ...

पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहार भयो ; सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्नि सापकोटाले पटक –पटकको प्रतिनिधिसभा विघटनको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको बताउनुभएको छ । संसद दिवसको अवसरमा हिजोबुधबार शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले, ‘संविधान सभामार्फत् जनताका ...

ओलीद्वारा पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गर्नुभएको छ । सबै पुराना कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहनुभएका ओलीले मङ्गलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर ...

तनहुँको थर्पुमा पहिरो जाँदा पृथ्वीराजमार्ग सडक अवरुद्ध

तनहुँ – मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । थर्पुका ...

लोक सेवाका स्थगित परीक्षा साउन १५ देखि सञ्चालनमा

काठमाडौं – लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार ...

एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बिहान ११ बजे बस्न लागेको छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमाले वरिष्ठ ...