२१ असार २०७८, सोमबार
काठमाडौं – दोलखा जिल्लामा निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित र अत्यन्तै महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन सुरु गर्दैछ । आज परीक्षणको रुपमा बिजुली उत्पादन सुरु गर्न लागिएको ...
२१ असार २०७८, सोमबार
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखा आज मुलुकका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने प्रदेश नम्बर १ र २, त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी ...
२० असार २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढङ्गले प्रवेश सामान्य घटनाक्रम नभएको बताउनुभएको छ । आज आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पछिल्लो दिनमा सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ ...
२० असार २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले ...
२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ । वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बहस सुरु गर्नुअघि संवैधानिक इजलासले ६ वटा प्रश्न अघि सारेको छ । न्यायाधीश ईश्वर ...
२० असार २०७८, आइतबार
काठमाडौं – सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट ...
२० असार २०७८, आइतबार
काठमाडौं – राष्ट्रियसभाको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने ...
२० असार २०७८, आइतबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले क्रियाशील सदस्यता छानविन समितिको प्रवक्ताको जिम्मेवारी प्रदीप पौडेललाई दिएको छ । रमेश लेखक संयोजक रहेको समितिको प्रवक्ता पौडेललाई बनाइएको हो । महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताबारे चासो बढ्दै गएपछि ...
२० असार २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । यसले पार्टी एकताको पक्षमा रहेका देशभरका कार्यकर्ताको मनोविज्ञानमा गम्भीर प्रहार गरेको उहाँले बताउनुभयो । आज ...
२० असार २०७८, आइतबार
काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९ सय १ जनाको आवेदन परेको शेयर निष्काशन ...