११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ ★   सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ★   सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै ★   एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’ ★   ‘पुँजीगत खर्च कम हुनुमा सम्बन्धित मन्त्रालय नै जिम्मेवार’ ★   शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त ★   श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ ★   ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक ★   काङ्ग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छः कार्यवाहक सभापति ★   उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता ★   ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ ★   सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त

राष्ट्रिय

मध्यावधि चुनावको कार्यतालिकालाई संसद् विघटनको मुद्दासँग जोडेर हेर्न मिल्दैन : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको मध्यावधि चुनावको कार्यतालिकालाई सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दासँग जोडेर हेर्न नमिल्ने भनी निर्वाचन आयोगले स्पष्ट पारेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आयोगले गर्ने कामहरुको कार्यतालिका ...

संसद् विघटन विरुद्ध मुद्दाको फैसला असार २८ मा गरिने

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथिको बहस आजबाट सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा आज सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन विरुद्ध मुद्दाको फैसला असार ...

प्रतिनिधिसभा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं – संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम अवस्थामा रहेका बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ ...

राष्ट्रियसभामा पेश भएका १० वटा अध्यादेशको अस्वीकार प्रस्ताव दर्ता

काठमाडौं – राष्ट्रिय सभामा पेश भएको अध्यादेशमध्ये १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता भएको छ । राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरू मध्ये १० वटा अध्यादेशमा ...

उपत्यकाको निषेधाज्ञा ३१ गतेसम्म थप, सार्वजनिक यातायात सञ्चालनमा, जोरबिजोर हट्यो

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र ...

सांसद्हरुको हस्ताक्षर कुन धारा अन्तर्गत परेको छ, त्यो ख्याल गर्नुपर्दैन ? : वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस भैरहेको छ । आजको बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्नु भएको छ । राष्ट्रपति कार्यालयलाई पनि परमादेश दिन सकिने भन्दै ‘अहिलेसम्म ...

छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य हिजोकै मूल्य कायम हुँदै सुन प्रतितोला ९१ हजार ५ सय र चाँदी ...

असन्तुष्ट पक्षलाई साम, दाम, दण्ड, भेदका सबै अश्त्र प्रयोग गरेरै गलाउने ओलीको प्रयास

काठमाडौं – एमालेको विवादले निकास पाउने सम्भावना न्यून बन्दै गउको छ । एउटै पार्टीको नामबाट अस्तित्वमै रहिरहेका पक्षी र विपक्षीबीच लामो कलहले न मिल्लन सकेका छन् न त जुट्न नै । नेताहरुको अभिव्यक्ति सुन्दा जुट्ने ...

विधानविपरीत नियुक्ति रोकेको भन्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

काठमाडौं – नेपाल खुला विश्वविद्यालयका शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । निमित्त उपकुलपतिले विधानविपरीत शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक तथा ...

संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन : नेता रावल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेमा उत्पन्न विवाद समाधानका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँगै छलफल गर्न नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । हिजो आइतबार राति ओलीले एमाले विवाद समाधान सम्बन्धमा ...