१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’

राष्ट्रिय

काङग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सपथ लिंदै

फाइल फोटोकाठमाडौं– सर्वोच्च अदालतको फैसलाले विघटित प्रतिनिधिसभाले पुनर्जीवन पाएपछि देशले आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा देख्न पाउने भएको छ । आज साँझ ५ बजे सभापति देउवाले प्रधानमन्त्रीको शपथ लिंदै हुनुहुन्छ ।सर्वोच्च ...

आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ...

नेता नेपालका विश्वासपात्र पुगे स्थायी कमिटीको बैठकमा, कोटेश्वरमा सरकार बनाउन गठबन्धनको बैठक सुरु

काठमाडौं – सर्वोच्च अदालतको फैसला आएसँगै विपक्षी गठबन्धनको बैठक सुरुभएको छ । भोली मङ्गलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीको रुपमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेपछि कोटेश्वरमा गठबन्धनको बैठक ...

आज तीन बजेका लागि बोलाइएको राष्ट्रियसभाको अधिवेशन सुरुहुनु अगावै अन्त्य

काठमाडौं – असार १७ गतेदेखि सुरुभएको राष्ट्रियसभाको अधिवेशन आजबाट अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशनको अन्त्य गर्नुभएको हो । सरकारले बाध्यात्मक अवस्थामा राष्ट्रियसभाको अधिवेशन ...

कोरोना भाइरसको सङ्क्रमणबाट थप १८ जनाको मृत्यु, दुई हजार तीन सय ७० जना सङ्क्रमित्

काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन ...

सर्वोच्च अदालतद्वारा गरिएको फैसलाका मुख्य बुँदा

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला सार्वजनिक गएको छ । आज संवैधानिक इजलासले प्रतिनिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत ...

सर्वोच्चको फैसलाले संविधान र संसद्लाई बचाएको छ : वरिष्ठ नेता नेपाल

काठमाडौं– सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापना गरेलगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिनु भएको छ । नेता नेपालले प्रतिनिधिसभा पुनर्बहाली गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसद्लाई बचाएको ...

भोलि मङ्गलबार नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन र सर्वोच्च अदालत आज हुने फैसला पछिको राजनीतिक विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।भोली मङ्गलबार दिउँसो पार्टी कार्यालयमा बस्ने पदाधिकारी ...

नेपाललाई कोभ्याक्स कार्यक्रमअन्तर्गतको १५ लाख मात्रा खोप हस्तान्तरण

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोक्न अमेरिकाले नेपाललाई दिने भनिएकोे जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगको छ । कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकाले १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो ।एक मात्रा ...

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेर अघिमात्रै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकको एजेण्डा के के छन् भन्नेबारे खुलाइएको छैन । अहिले बसिरहेको बैठक मन्त्रिपरिषद्को सोमबार बस्ने गरेको नियमित बैठक भएको बालुवाटार स्रोतले बताएको ...