१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

राष्ट्रिय

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी

काठमाडौं – सर्वोच्च अदालतको हिजोको फैसला अनुरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री ...

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै महान्यायाधीवक्ता बडालले दिए राजीनामा

काठमाडौं –केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि बडालले राजीनामा दिनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तिअघि ...

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...

धारा ७६ को उपधारा (५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौँ : डा.भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गर्नुभएको छ । ’भनिन्छ–उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! ...

काङ्ग्रेससँग छलफल गरेपछिमात्र माओवादी केन्द्रले सरकारमा समावेश हुने मन्त्री तोक्ने

काठमाडौं– एमालेका अध्यक्ष सत्ताबाट बहिर्गमन हुने पक्का भएपछि नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा आज नयाँ सरकार गठन हुँदै छ । सभापति देउवा गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गर्न लाग्नु भएको हो । आज गठन हुने ...

देउवा निवासमा पदाधिकारी बैठक बस्दै, शशाङ्कको चाहना स्वास्थ्यमन्त्रीमा

काठमाडौं – प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहनुभएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा हुने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभएको हो ...

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...

नेपाली बजारमा पहेँलो धातुको मूल्य उकालो लाग्दै

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार प्रतितोला २ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा ...

पार्टीको बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । बैठकमा सर्वोच्च अदालतको ...

देशको मौसममा सामान्य बदली भै सामन्यदेखि मध्यम खालको वर्षा हुन सक्ने

काठमाडौं– देशको आज मङ्गलबारको मौसम सामान्यदेखि पूर्ण बदली भै हल्कादेखि मध्यमखालको वर्षाहुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मध्यान्नदेखि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मनसुनी ...