३१ असार २०७८, बिहिबार
काठमाडौं – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एन्ड जोन्सनको खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ । विदेश जाने श्रमिकलाई एक डोज मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १ सय ६४ जना नयाँ रोजगारीका लागि आवेदन माग गरेको ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गरेपछि नेपाली राजनीतिको कोर्ष परिवर्तन हुने सङ्केत देखिएको छ । सर्वोच्च अदालतको फैसलासँग नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सक्रियता बढेको छ । यसैक्रममा हिजो बुधबार ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मध्यपूर्वका मुलुकमा पछिल्लो समय बढिरहेको कोरोना भाइरसको सङ्क्रमण विनाशकारी हुन सक्ने चेतावनी दिएको छ । कोरोना विरुद्धको खोप निकै कम मात्रामा उपलब्ध रहेको र निकै सङ्क्रामक मानिएको डेल्टा ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार,“आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको छ ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अर्थात् हिजो बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले भोली साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३ सय ५० वटा परीक्षा ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै ...