१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान ★   मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट ★   ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’ ★   सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरीः प्रधानमन्त्री ओली ★   सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र होः परराष्ट्रमन्त्री डा राणा ★   ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ ★   वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छः महासचिव पोखरेल ★   भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छः अध्यक्ष दाहाल ★   प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट ★   बारपाकीले बिर्सन नसकेका भूकम्प ★   मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे ★   प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँः गृहमन्त्री लेखक ★   पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन ★   सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण ★   प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै ★   शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

राष्ट्रिय

राष्ट्रपतिद्वारा टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीलाई शुभकामना दिंदै बिदाई

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुसँग बिदाई भेट गर्नुभएको छ । शीतल निवासमा आज बिहीबार राष्ट्रपति भण्डारीले जापानमा हुने ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै ...

नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त राजेन्द्रबहादुर ...

नेको इन्स्योरेन्सद्वारा सेयर धनीहरुलाई बोनस सेयर वितरण

काठमाडौं – निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सले आफ्ना सेयर धनीहरुलाई ० दशमलव ८२ प्रतिशत नगद लाभांशसहित १५ दशमलव ५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) ...

उपत्यकाकै व्यस्त शहर बसपार्कबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ रहेका छन् । लागुऔषध ...

भोली एमाले संसदीय दलको बैठक बस्दै, नेपाल पक्षलाई कारबाही हुन सक्ने

काठमाडौं– सत्ताच्यूत भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनु भएको छ । भोलि तीन बजेका बानेश्वरस्थित संसद भवनमा संसदीय दलको बैठक बस्ने भएको हो । उक्त कुराको जानकारी एमाले संसदीय ...

साताको अन्तिम दिन आज सेयर बजार ११ दशमलव ३३ अङ्कले वृद्धि, ८ अर्ब १४ करोडको कारोबार

काठमाडौं – साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से ६ दशमलव ९ अङ्कले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । आज बिहिबार २२३ कम्पनीका ...

निषेधाज्ञा १० दिन लम्ब्याइयो, उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीहरु प्रवेशमा खुकुलो

काठमाडौं – उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘आवश्यक ...

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७६ जनामा सङ्क्रमण, ३३ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय ८२ र ...

सरकारद्वारा प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउने गरी राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक ...

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड

काठमाडौं– काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको भिड लागेको छ । खोप लगाउन आउनेहरुको भिडले आफैंमा सङ्क्रमण फैलिने हो कि भन्ने सन्त्रास देखिन्छ । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण ...