१६ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’ ★   नेप्से परिसूचकमा १५ अङ्कको गिरावट ★   राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित ★   ‘वर्तमान शासन व्यवस्थाको विकल्प छैन’: पूर्वप्रधानमन्त्री ‘प्रचण्ड ★   ट्रम्पद्वारा परिभाषित क्यानाडाको चुनावमा कार्नीको लिबरल विजयी ★   सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता ★   कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव ★   शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह ★   प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग ★   कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने

राष्ट्रिय

पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा सङ्क्रमण, २३ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार १ सय २५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको नमुना परीक्षण गर्दा ३ हजार १ ...

साताको दोस्रो दिन आज नेप्से परिसूचक ४ दशमलव ०६ अङ्कले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से ४ दशमलव ०६ अङ्कले बढेर ३ हजार ८५ दशमलव ०७ विन्दुमा उक्लिएको छ । हिजो आइतबार झिनो (१ दशमलव २५) अङ्कले मात्र बढेको बजारमा ...

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास ...

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा देशभरका ६ सय ६३ स्थानीय तहमा इन्टरनेट सेवा विस्तार

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तसम्म देशभरका ६ सय ६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६ ...

वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा.रुद्र मरासिनीलाई नियुक्त

काडमाडौं– वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा.मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।डा. गौतमले आन्दोलनरत कर्मचारीको मागका विषयमा ...

सरकार खोप चाहिँ स्टोर गरी राख्ने ? अनि महामारी हुन्छ भनेर गतिविधि बन्द गरेर हुन्छ ?

काठमाडौं – कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका ...

सुरक्षाकर्मी बाहेक सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । उहाँले आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो ।उहाँले ...

सत्तापक्षीय कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता पक्षीय कार्यदलको बैठक बसेको छ । बैठकमा काङ्ग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादीका नेताहरू सहभागी छन् । आजको बैठकमा सरकारका साझा न्यूनतम कार्यक्रमबारे छलफल भएको छ । गठबन्धनले ...

माओवादी केन्द्र त्यागेर एमालेतर्फ लिप्सिएका चार सांसदहरु्को रिटमाथि आज सुनुवाई

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्र त्यागेर एमालेतर्फ लिप्सिएका चार सांसद्को रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीश खतीवडाको इजलासमा आजका लागि उक्त रिटको पेसी ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ...