१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’

राष्ट्रिय

देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...

क्रियाशील सदस्यता टुङ्गो लगाउन शीर्ष नेताहरुबीच सहमति, आसन्न १४ औं महाधिवेशन सर्ने आशङ्का

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धि विवादबारे तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद ...

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र ...

म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् : हितेन्द्रदेव शाक्य

काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा ...

नेप्से परिसूचक उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि

काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...

एमाले वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । आज बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको ...

राष्ट्रियसभाको बैठकबाट दुई विधेयक सर्वसम्मतले पारित

काठमाडौं – राष्ट्रियसभाको बैठकले दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी ...

पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा सङ्क्रमण, ३५ जनाको मृत्यु

काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ...

भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमाले संस्थापन पक्षको असन्तुष्टि

काठमाडौं – नेकपा एमालेले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई विघटन गर्ने वर्तमान सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ...

एमाले वरिष्ठ नेता नेपालको आग्रहले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई

काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय ...