१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिछिडिएका समुदायको उत्थानका लाागि स्वरोजगार कार्यक्रम ★   डोटीमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, छ जना घाइते ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आज अन्तरराष्ट्रिय ज्याज दिवस ★   देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव, तराईमा हुरी चल्ने पूर्वानुमान ★   तेस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनका लागि दाताकै भर ★   वैशाख शुक्ल तृतीयाः देशभर अक्षय तृतीया पर्व मनाइँदै ★   पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छः शिक्षामन्त्री पन्त ★   विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक ★   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वमा १० सदस्यीय टोली भारत भारत प्रस्थान ★   आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान ★   गुरुहरुको गुरुत्तोर जिम्मेवारी ★   काङ्ग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ: सभापति देउवा ★   उपराष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूत लोरेन्जाको शिष्टाचार भेट ★   भन्सार विधेयक बहुमतले पारित ★   काभ्रे–कोशीपूर्वको सडक पन्ध्र वर्षपछि पक्की ★   प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति ★   ‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’

राष्ट्रिय

सनराइज बैंकका तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं –सनराइज बैंकले थप तीन ठाउँबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४, बयलकाँडामा ८२औँ शाखारहित ...

पार्टीभित्रको विवाद र भावी रणनीति तय गर्न एमाले असन्तुष्ट पक्षको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं — एमाले असन्तुष्ट पक्षको स्थायी कमिटीको बैठक सुरुभएको छ । स्थायी कमिटीको बैठक पछि केन्द्रीय कमिटीको बैठक बस्ने छ । पार्टी संस्थापन पक्षसँगको एकता, आगामी रणनीति र देशको राजनीतिक घटनाक्रममा स्थायी कमिटीमा छलफल हुनेछ ...

गायिका रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला मनोरञ्जनकर्ता

काठमाडौं – पपस्टार रिहाना आधिकारिक रुपमा अर्बपति बनेकी छन् । हाल उनी विश्वकै सबैभन्दा धनी गायिका बनेकी हुन् । १.७ बिलियन डलर कमाइसहित उनी आधिकारिक रूपमा बिलिनियर गायिका बनेको फोर्ब्स म्यागजिनले घोषणा गरेको हो । ...

सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न नसक्दा सात कम्पनी कालोसूचीमा

काठमाडौं – सरकारले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । खरिद कार्यालयको हिजो ...

नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण

काठमाडौं – सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको ...

महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा स्थगन

काठमाडौं – कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको क्षेत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ । हिजो बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ ...

आजदेखि अनलाइनबाटै विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने

काठमाडौं – सरकारले अब अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु ...

खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको वरिष्ठ नेता खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । बैठकका लागि राजधानी ...

बँदेललाई थापेको विद्युतीय धरापमा परी दुई जनाको मृत्यु

बैतडी – जङ्गली जनावर बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू ...

सुरक्षा मापदण्डको पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गरिने

काठमाडौं – पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएता पनि निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु सुरक्षा मापदण्ड पालनामा आफूहरू समेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । स्वास्थ्य सुरक्षा ...