१७ बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेस नेता गर्बुजा सिँचाइ राज्यमन्त्री नियुक्त ★   राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   अर्थतन्त्रलाई माथि उठाउन सांस्कृतिक अर्थतन्त्रको रणनीतिमा जानुपर्छ : मन्त्री पाण्डे ★   गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटर्वार्ता ★   आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब ★   ‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’: मन्त्री सिंह ★   नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा ★   रेशमलाललाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट नै प्रहरीको नियन्त्रणमा, रेशम रिहा हुँदै ★   नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट ★   कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु ★   मधेसको बजेट कार्यान्वयनमा देखिएको जटिलता ★   छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन कामपाको आग्रह ★   आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छः स्वास्थ्यमन्त्री पौडेल ★   राजतन्त्र अब कहिल्यै फर्किएर आउँदैनः प्रधानमन्त्री ★   अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग ★   पूर्वी नेपालको सौन्दर्य र संस्कृतिमा आधारित चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शन हुँदै ★   पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा ★   चाँगुनारायण मन्दिरमा रथ जात्रा ★   वैकल्पिक सडक स्तरोन्नति गरिँदै ★   नेपाल परिवार नियोजन सङ्घको साधारण सभा सम्पन्न

राष्ट्रिय

उपत्यकाका तीनवटै जिल्लामा भदौ ८ सम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय

काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा आगामी बिहिबारदेखि बेलुकी ८ बजेपछाडि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ । भक्तपुरका प्रजिअ प्रेमप्रसाद ...

सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गएता पनि देशको आर्थिक वृद्धि अपेक्षित हुन सकेन : अर्थमन्त्री

काठमाडौं – सरकारको कुल गार्हस्थ्य उत्पादनको सार्वजनिक ऋण ४० दशमलव ५ प्रतिशत कुल पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गर्नुभएको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३÷७४ मा कुल तिर्न बाँकी सार्वजनिक ...

साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले आज आफ्नै पुरानो रेकर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ...

एमाले अध्यक्ष ओलीद्वारा काम गर्न नसकेकोमा सरकारलाई बधाई

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार गठन भएको एक महिना वित्दा पनि केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै एमाले संसदीय नेता ओलीले ...

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्ने भएको छ । प्राधिकरणका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपद् ...

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ८९ हजार ...

ओलीले गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अध्यक्षलाई अझ शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका ...

आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं – सरकारले पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउन लागेको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको आर्थिक परिदृष्यको विवरण ’श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गर्नुभएको छ । ...

सुस्ताएको मनसुन पुनः बिहीबारदेखि सक्रिय हुने

काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । ...

प्रतिनिधिसभाको बैठक बस्दै, संसदमा दुई विधेयक प्रस्तुत हुने

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । उक्त कुराको जानकारी संसद सचिवालयले दिएको हो । व्यवस्थापिका संसदले विजनेश नपाएको भनेर कुरा उठिरहेको बेला आज प्रतिनिधिसभाको बैठकमा दुई वटा ...