१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु ★   एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्‍याउने ★   संस्कार शिक्षाको दोस्रो भाग सार्वजनिक ★   रावाबेँसी पूर्ण खोप सुनिश्चित गाउँपालिका ★   गुर्जामा सामूहिक तरकारीखेती सुरु ★   अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ ★   राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै ★   बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत ★   श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छः प्रधानमन्त्री ★   श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने ★   ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षक आन्दोलनका कार्यक्रम स्थगित ★   राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै ★   भूमिहीनलाई व्यवस्थित गर्न आयोग र पालिका सक्रिय ★   लगानी सम्मेलनः उत्साहित छन् व्यवसायी ★   पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न ★   आज श्रमिक दिवस ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री ★   डढेलोबारे अझै छैनन् सचेत ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्रिय

एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यक्रम रहेको एक स्थायी कमिटी सदस्यले ...

कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको छ, यो पार्टीका लागि मान्य हुँदैन : ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताउनुभएको छ । आज गएराति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउनुभएको हो ...

हिजो रोइलो गर्नेहरू अहिले संसद्लाई भूमिकाबिहीन बनाएर अन्त्य गरेकोमा मौन रहन बाध्य छन् : पोखरेल

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले संसदलाई भूमिकाविहीन बनाएर चालु अधिवेशन अन्त्य गर्दा अघिल्लो सरकारका पालामा रोइलो गर्नेहरू मौन रहन बाध्य भएको टिप्पणी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा ...

राष्ट्रिय परीक्षा बोर्डद्वारा परीक्षार्थीका लागि खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग आग्रह

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध ...

अर्थमन्त्रीद्वारा घाटामा रहेका सार्वजनिक संस्थानहरुको नीतिगत सुधारको माग

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषय विज्ञ मात्र भएर नपुग्ने भन्दै उनीहरुले सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताउनुभएको छ । उहाँले घाटामा रहेका सार्वजनिक संस्थानहरुको कुरा अब धेरै सुन्न नसकिने ...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा सङ्क्रमण, ३५ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु ...

नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले वृद्धि

काठमाडौं – साताको दोस्रो दिन आज शेयर कारोबार बजार करिब ६ अङ्कले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ७२ अङ्कले बढेर ३ हजार १ सय ६० दशमलव ०५ अङ्कमा पुगेको हो । नेप्सेपरिसूचकसँगै ‘क’ ...

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले जनाएको छ । सर्वोच्च अदालतले असार २८गते ...

ग्लोबल आइएमई बैंकको मूनाफा ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ

काठमाडौं – ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ ...

यूनाइटेड इन्स्योरेन्स कम्पनी एक अर्ब क्लबमा प्रवेश

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब ...