१८ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छः प्रधानमन्त्री ★   मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छःपूर्वराष्ट्रपति भण्डारी ★   ‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’ ★   विकास र समृद्धिको नेतृत्व एमालेले गरिरहेको छः महासचिव पोखरेल ★   पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण ★   सन् २०२५ मा मध्यपूर्व र उत्तर अफ्रिकामा सुस्त वृद्धिको अपेक्षाः आइएमएफ ★   ट्रम्पको अमेरिका ‘स्वार्थी’ छः पूर्व उपराष्ट्रपति ह्यारिस ★   उच्च चेतनायुक्त सिर्जना र कलाकर्ममा लाग्न आग्रह ★   श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक ★   कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख घिमिरे ★   बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण ★   सेनाको वन्यजन्तु संरक्षणमा ५० वर्ष ★   प्रधानमन्त्रीद्वारा समृद्धिको यात्रामा सहभागी हुन सबैलाई आह्वान ★   ‘पहुँच र भनसुनका आधारमा रोजगारी पाउने भाष्य अन्य गरिने’ ★   राससलाई आवश्यक स्रोतसाधनसहित सुदृढ र प्रभावकारी बनाउनुपर्ने : पूर्वराष्ट्रपति भण्डारी ★   प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह ★   मुक्तिनाथमा लेंक लागेका तिर्थालुलाई निःशुल्क उपचार ★   वडामै पुगेर सामाजिक सुरक्षा भत्तासँगै बिरामी जाँच ★   सन्दर्भ अन्तराष्ट्रिय श्रम दिवस, परिवारको भविष्य खोज्नेहरु…. ★   सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस हुने

राष्ट्रिय

नेपाल र ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी संशोधित नियमावली अनुसार अनुसूची भर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ । बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी ...

बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसमार्फत् तिर्न सकिने

काठमाडौं –जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार बीमाशुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने बनाएको ...

नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य हिजोको तुलनामा ४ सय रुपैयाँले घटेकोहो । आज छापावाल सुन ...

दश बुँदे सहमतिलाई ग्रहण गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो

काठमाडौं – नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकाल्नुभएको छ । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश ...

निर्वाचन आयोगद्वारा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन नियमावली–२०७८ जारी

काठमाडौं– निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण गरी जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगको उक्त नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको हो । ...

तीन नेपाली साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत

दमक – झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको ...

राजनीतिक दलसम्बन्धी नियमावली २०७८, नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं – राजनीतिक दलसम्बन्धी भाद्र २ गते जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरेको छ । उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ । राजपत्रमा नियमावली प्रकाशनमा आएपछि ...

आगामी सातादेखि सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा सञ्चालनमा

काठमाडौं – यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले ...

त्रिविद्वारा सम्बन्धन प्राप्त विश्वविद्यालयहरुको संख्या घट्दै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ । त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक ...

विश्व बैंकद्वारा नेपाललाई ६ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइंदै

काठमाडौं – ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन’ कार्यक्रमका लागि विश्व बैंकले ६ करोड अमेरिकी डलर अर्थात् करिब रु.७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा हिजो आयोजित समारोहमा सरकारका ...