०९ भदौ २०७८, बुधबार
तस्वीर: रासस काठमाडौं– एमाले पार्टी भित्रको कलह साम्य भएको छ । नौं महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका खनाल–नेपालका दश जना विश्वासपात्रहरुको उपस्थितिमा हिजो तुलसीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्यो । उनीहरुले ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उप– महासचिव विष्णु पौडेल ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि भोलि बिहान ११ बजे बस्ने गरी बैठक ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – रोजगारीका लागि इजरायल जान इच्छुक युवाहरुले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं — क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान समितिले तयार गरेको प्रतिवेदन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आज बुझाउने भएको छ । नेता रमेश लेखकको संयोजकत्वमा गठित नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले शिष्टाचार भेट गर्नुभएको छ । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी सङ्गठनलाई चुस्त बनाउन खाली रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – सत्ता घटक दल नेकपा माओवादी केन्द्रले कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउन विशेष पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आज आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी समितिको बैठकले कम्युनिस्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका ...
०६ भदौ २०७८, आइतबार
राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसका जिल्ला सभापति काभ्रेपलाञ्चोकका मधु आचार्यले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ । पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि ...