११ भदौ २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्ताको नेतृत्वको गरेको नेपाली काङ्ग्रेस पार्टी भित्र आगामी १४ औं महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन इतरका नेताहरुको बैठक क्षेत्रपाटीस्थित चाक्सिबारीमा बसिरहेको छ । काङ्ग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज बिहान ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं– नेपालमा दैनिक रुपमामा कोरोना भाइरसविरुद्धको तीन लाख व्यक्तिले लगाउने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको हो ।स्वास्थ्य मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं — सरकारले कक्षा १२ भन्दा माथिल्लो तहका परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले हिजो एक विज्ञप्ति जारी गर्दै कक्षा १२ ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालले आफ्नो साथ छोडेर एमालेमा बसेका दोस्रो तहका नेताहरुलाई ‘हिम्मत नभएका’ भनी टिप्पणी गर्नुभएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले क्रान्तिकारी चेत भएकाहरू नयाँ आन्दोलनका लागि पवित्र ...
१० भदौ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं– प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । आज बिहीबार मध्यान्न १२ बजेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ...
१० भदौ २०७८, बिहिबार
काठमाडौ – तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा एमाले विभाजन भएपछि प्रतिनिधिसभा अब एमाले ९८ सिटमा खुम्चिन पुगेको छ । झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्नुभएका एमाले अध्यक्ष ओलीले न सरकारलाई जोगाउन सक्नुभयो ...
१० भदौ २०७८, बिहिबार
काठमाडौं — निर्वाचन आयोगले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट चोइटिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता जसपाबाट चोइटिएर बनोको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका छन् । ति दुवै दलले ...
०९ भदौ २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – नेपाली काङ्ग्रेसको आगामी मङ्सिरमा हुने १४ औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको इतर पक्षहरुले साझा उमेदवार खडागर्ने विषयमा छलफल गर्न क्षेत्रपाटी चाक्सिबारी स्थित नेता प्रकाशमान सिंहको निवासमा जुटेका छन् । महाधिवेशनको ...
०९ भदौ २०७८, बुधबार
फाइल तस्वीर । काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज बुधबार पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गर्न लागेको विषयदेखि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकका ...
०९ भदौ २०७८, बुधबार
सञ्चार संवाददाता काठमाडौं– देशभरको आज बुधबारको मौसममा बदली भै अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय क्षेत्रमा राति र बिहानदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । अहिले ...