१३ असोज २०८१, आइतबार
भर्खरै
★   नौबिसे–नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि, तीन जनाको शव फेला ★   माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न सरकारको ध्यानाकर्षण ★   हात्तीको आक्रमणमा परी ५० वर्षीय किसानको मृत्यु ★   मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन ★   एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक ★   काङ्ग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै ★   बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित ★   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा आह्वान गरिएको सर्वदलीय बैठक स्थगित ★   गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन ★   पूर्वप्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   ‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’ ★   न्यायाधीश नियुक्तिमा भाँजो हाल्दै बार ★   निर्देशक भट्टराईको ‘झिल्को’को फस्ट लुक सार्वजनिक ★   अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान ★   अविजित हारको श्रृङ्खला: नेपाल टी–२० सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित ★   आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ९९ जनाको मृत्यु, ७२ बेपत्ता, उद्धार कार्य जारी ★   बाढी पहिरो अपडेटः बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता, एक सय एकजना घाइते ★   नेपालका लागि फ्रान्सेली राजदूतद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त ★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार

राष्ट्रिय

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन मैत्रीसङ्घ गठन

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा ...

बागमती प्रदेशः आर्थिक मामिला मन्त्रीद्वारा ६४ अर्बको बजेट सार्वजनिक

बागमती प्रदेशसभाका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया । हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । बागमती प्रदेशसभाको आज शनिबार बसेको ...

बजेटबारे समीक्षा हुन आवश्यक छ: अध्यक्ष ओली

फाइल तस्वीरकाठमाडौँ, असार १ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको ...

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि साढे ३१ अर्बको बजेट

धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । आज शनिबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षको लागि साढे ३१ ...

कोशी प्रदेश: ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक

फाइल तस्वीरविराटनगर, असार १ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशको प्रदेशसभा नियमावली, ...

लुम्बिनी प्रदेशद्वारा ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक

लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य । सुर्खेत, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशसभाको आज शनिबार ...

कर्णाली प्रदेशः आगामी आवका लागि ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन

फाइल तस्वीरकर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला ...

गण्डकी प्रदेशः आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक

गण्डकी प्रदेश सरकारका आर्थिक योजना मन्त्री डा.टङ्कराज गुरुङ । पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको ...

सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्छ: महामन्त्री थापा

फाइल तस्वीरकाठमाडौँ, असार १ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताउनुभएको छ । साथै उहाँले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताउनुभयो । ...

अब काङ्ग्रेसले गठबन्धन गर्दैन: महामन्त्री शर्मा

फाइल तस्वीरभक्तपुर, असार १ गते । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा काङ्ग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा ...