१३ असोज २०८१, आइतबार
भर्खरै
★   सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार ★   सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी ★   कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान ★   आजको मौसमः देशभर आंशिकदेखि साधारणतया बदली रहने ★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित)

राष्ट्रिय

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बीहरु । काठमाडौँ, असार ३ गते । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने ...

प्रतिनिधिसभाः बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालाई छिटो अघि बढाउन आग्रह

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । नेपाली काङ्ग्रेसका सांसद विश्वप्रकाश शर्माले थालनी गरिएका बूढीगण्डकी बहुद्देश्यीय जलविद्युत् आयोजनालगायत राष्ट्रिय आयोजना बजेट अभाव र सञ्चालनको अन्योलमा पर्न नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ ...

देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पु¥याउन प्रस्ताव

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेले चितवनको देवघाटमा त्रिशूली नदीमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिम क्षेत्रमा सिँचाइको सुविधा पु¥याउन प्रस्ताव गर्नुभएको ...

प्रतिनिधिसभा: बजेट निर्माण प्रक्रियामा परिवर्तन आवश्यक भएकामा जोड

फाइल तस्वीरकाठमाडौँ, असार २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले बजेट निर्माणको प्रक्रियामा निकै ठूलो नीतिगत र संरचनागत परिवर्तन आवश्यक भएकामा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ ...

सुनको मूल्य तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

काठमाडौँ, असार २ गते । साताको पहिलो दिन आज स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार ...

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

फाइल तस्वीरबागलुङ, असार २ गते । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । वि सं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण ...

कर्णाली सरकारको पुँजीगत खर्च २९ प्रतिशत मात्र

फाइल तस्वीरकर्णाली, असार २ गते । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ मसान्तसम्म ३७ दशमलव ९३ प्रतिशत खर्च गरेको छ । कर्णाली प्रदेशसभाको शनिबारको चौथो अधिवेशनको दशौँ बैठकलाई सम्बोधन गर्दै ...

बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

फाइल तस्वीरम्याग्दी, असार २ गते । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र ...

कर्णालीको बजेट चालु आवको भन्दा दुई अर्ब रुपैयाँले कम

फाइल तस्वीरसुर्खेत, असार २ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ १८ अर्ब ७५ करोड ...

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

फाइल तस्वीरतनहुँ, असार २ गते । भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा ...