०२ असार २०८१, शनिबार
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । आज शनिबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षको लागि साढे ३१ ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरविराटनगर, असार १ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशको प्रदेशसभा नियमावली, ...
०२ असार २०८१, शनिबार
लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य । सुर्खेत, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशसभाको आज शनिबार ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरकर्णाली, असार १ गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको दशौँ बैठकमा आर्थिक मामिला ...
०२ असार २०८१, शनिबार
गण्डकी प्रदेश सरकारका आर्थिक योजना मन्त्री डा.टङ्कराज गुरुङ । पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असार १ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताउनुभएको छ । साथै उहाँले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताउनुभयो । ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरभक्तपुर, असार १ गते । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा काङ्ग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरललितपुर, असार १ गते । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, असार १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टी स्थापनाका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टीलाई जनता केन्द्रित ...
०२ असार २०८१, शनिबार
फाइल तस्वीरलुम्बिनी, असार १ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जनजाति, भाषाभाषी, धर्म, संस्कृति तथा समुदायको उत्थान र विकासमा जोड दिएको बताउनुभएको छ । भूमे पर्व (भुम्या पर्व) ...