१२ असोज २०७८, मङ्गलबार
काठमाडौं – नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो । मञ्च व्यवस्थापन समितिका संयोजक विनोद ...
१० असोज २०७८, आइतबार
एमाले केन्द्रीय कमिटी बैठक, फाइल तस्वीर ।काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बैठक आज आइतबार ११ बजे बस्ने भएको छ । ललितपुरको बालकुमारी ज्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा पार्टी केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ...
०९ असोज २०७८, शनिबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापी रुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएको बताउनु बताउनु भएको छ । प्रधानमन्त्री देउवाले उच्चस्तरीय ऊर्जा संवादलाई भिडियोमार्फत् सम्बोधन गर्दै ...
०९ असोज २०७८, शनिबार
काठमाडांै– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज शनिबारबाट पालिका तहको अधिवेशन सुरु हुँदैछ । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि पालिका तहको अधिवेशन हुन लागेको हो । वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा नगर तथा गाउँपालिका तहको ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – नेपाली काङ्ग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा विशेषगरी मन्त्रिपरिषद् विस्तार ...
०६ असोज २०७८, बुधबार
फाइल तस्वीर काठामाडौं – नेपाली काङ्ग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा निर्धारित मितिमै पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । आज बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सकिसकेका जिल्लामा ९ असोजमै गाउँ र ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सक्कल फाइल झिकाउने आदेश जारी भएको छ । आज न्यायाधीशद्वय दीपककुमार कार्की र डा. कुमार चुडालको ...
०४ असोज २०७८, सोमबार
काठमाडौं – सरकारले गत असार १ गते आइएको बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजनाको ...
३१ भदौ २०७८, बिहिबार
भक्तपुर – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । काङ्ग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२ औँ साधारणसभा एवं पाँचौं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै ...